राष्ट्रिय खेलकुद परिषद् पूर्व सदस्य–सचिव केशव कुमार विष्ट मेयरमा उठ्ने चाहना

सेयर गर्नुहोस्

नेपाल समाचार। २२.१२.२०७८

इटहरी उप–महानगरपालिकाबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्य–सचिव केशव कुमार विष्टले मेयरमा उठ्ने भएका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीबाट राजनीति गर्ने विष्टले आगामी बैशाखमा हुने चुनावका लागि आफ्नो पनि दावेदारी रहेको बताएका छन् ।

‘इटहरी उप–महानगरपालिकामा हाम्रो दावेदारी रहेको छ । एमालेबाट द्वन्द गरेका आएका हामीलाई मेयर दिनुपर्छ भनेका छौं । अब पार्टीको आन्तरिक छलफल हुन बाँकी छ,’ विष्टले रातोपाटीसँगको कुराकानीमा भने ।
विष्टले इटहरी उप–महानगरपालिकामा मेयर एकीकृत समाजवादी पार्टीले पाए आफू नै मेयरमा उठ्ने बताए ।

(Visited 13 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *